लण्डनस्थित किंग्स् कलेजका अनुसन्धानकर्ताले रोमानियाको एक अनाथालयमा भएका बालबालिकामाथि गरेको अध्ययनका क्रममा सामान्य अवस्थामा हुर्किएका बालबालिकाको तुलनामा उनीहरुको मष्तिक वृद्धि विकास निकै न्यून भएको पत्ता लगाएका हुन् । अनाथालयमा रहेका बालबालिकाको मष्तिक अन्य अनाथालयमा रहेको बालबालिकाको तुलनामा ८ दशमलव ६ प्रतिशतले सानो पाईएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।


ADVERTISEMENT


विशेषगरी अभाव, उपेक्षा र प्रतिकुल अवस्थामा हुर्किएका बालबालिकाको मस्तिष्कको वृद्धि विकास सामान्य अवस्थामा हुर्किएका बालबालिकाको तुलनामा निकै न्यून हुने गरेको एक अध्ययन प्रतिवेदन सार्वजनिक भएको बीबीसीले जनाएको छ ।


ADVERTISEMENT

# # #