सुनको मुल्य आज प्रतितोला ५ सय रुपैयाँले घटेर आज प्रतितोला ७्५ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो सुन प्रतितोला ५ सयले बढेर ७६ हजार रुपैयाँ पुगेको थियो ।


ADVERTISEMENT


पुष महिनामा मात्रै सुनको मुल्य प्रतितोला साँढे ४ हजार रुपैयाँले बढेको छ । इरान र अमेरिकाबीचको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा नै सुनको मुल्यमा उछाल आएपछि नेपाली बजारमा त्यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


ADVERTISEMENT

# # #