काठमाडौँ – कानूनविद् वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला न्याय परिषद् सदस्यमा नियुक्त भएका छन् ।


ADVERTISEMENT


मित्रपार्क–७ काठमाडौँ निवासी खड्का (प्रमाणपत्र तह नं ३४) लाई राष्ट्र«पति विद्यादेवी भण्डारीले सोमबार न्याय परिषद् सदस्यमा नियुक्त गरेकी हुन् ।


ADVERTISEMENT

# # #


राष्ट्रपति भण्डारीले संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा खड्कालाई आज सदस्यमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमा जनाएका छन् ।

यही पुस ३ गते मन्त्रिपरिषद्को बैठकले निरालालाई परिषद् सदस्यका लागि सिफारिस गरेको थियो । त्यसपछि उनको संस्दीय सुनुवाई समितिमा सुनुवाई समेत भएको थियो ।