• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




डीजी मैनालीको एक्सन : ५० करोड राजश्व छलीको आरोपमा मुद्दा दर्ता

Jan 12, 2020 |

डीजी मैनालीको एक्सन : ५० करोड राजश्व छलीको आरोपमा  मुद्दा दर्ता

1.2k
SHARES
ShareTweet
विभिन्न कम्पनीमार्फत भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको आरोपमा रुपन्देहीका दुई जनाविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको छ ।
रुपन्देहीको सम्मरीमाइका श्रुति ट्रेडर्स सञ्चालक आशिष गुप्तासमेत दुई जनालाई भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको अभियोगमा रु ४९ करोड ६५ लाख बिगो कायम गरी आज रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले विज्ञप्ति जारी गरी जनाएको छ ।
उनीहरुविरुद्ध बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दावी गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो । अभियुक्त गुप्ता र श्रुति ट्रेडर्सका मुख्य कारोवारी सन्नी गुप्ताले न्यून बिजकीकरण गर्ने, बिक्री बिलको रकम आम्दानीमा नदेखाउने, तिर्नु नपर्ने खरीदको लागत देखाउने र मालवस्तु विनाबिल र विजक बिक्री गर्ने गरेको अनुसन्धानमा खुलेको छ । यस्तै मौज्दात खातामा मालवस्तु देखिने तर गोदाममा मालवस्तु नदेखिएको समेत विभागले जनाएको छ ।


#




#
#

#











#

#


Share:

Rate:

Previous‘रेल्वे विधेयक २०७६’ स्वीकृतः रेल्वे बोर्ड गठन हुने
Nextइरानद्वारा अमेरिकी सैनिकमाथि फेरि भीषण हमला, ४ वटा मिसाइल एकैसाथ प्रहार

ताजा खबर

  • बाँझिएका बारीहरुमा उखुखेती लगाउँदा…
  • अब सबै संघीय अस्पतालमा स्वास्थ्य उपकरणको लेखा परीक्षण अनिवार्य
  • एसिसी पुरुष यु-१६ इस्टर्न जोन कप विजेता खेलाडी र प्रशिक्षक सम्मानित
  • पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
  • किसानलाई रासायनिक मल सहज रुपमा उपलब्ध गराउन सरकारलाई निर्देशन

#
#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved