अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो प्रयासका बाबजुद मुलुकका विभिन्न स्थानमा लागेको डढेलो भयावह बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।


ADVERTISEMENT


डढेलो नियन्त्रणको प्रयास प्रभावकारी नभएको भन्दै सर्वत्र आलोचना भइरहदा प्रधानमन्त्री मरिसनले समस्याको जडमै पुगेर त्यसलाई सशक्त ढङ्गले आफूले सम्हाल्न सक्ने भएपनि त्यसो हुन नसकेको भन्दै खेद प्रकट गर्नुभयो । गत सेप्टेम्बरदेखिको डढेलोको कारण हालसम्म २८ जनाको मृत्यु भइसकेको छ भने सयौं घरमा क्षती पुगेको छ ।


ADVERTISEMENT

# # #