काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौँको भिमसेनगोलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले बिहीबार ११७औं शाखा कार्यालयको रुपमा उक्त शाखाको सुरुवात गरेको हो ।


ADVERTISEMENT


बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११७ वटा शाखा कार्यालयहरु तथा ६० वटा ब्त्ः मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।


ADVERTISEMENT

# # #