काठमाडौँ – सत्तारुढ दल नेपाली काँग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही माघ १३ गते बोलाएको छ ।


ADVERTISEMENT


पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा काँग्रेसको १४औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #