एजेन्सी ।
इटालियन सिरी ए फुटबलमा एसी मिलानले साँघुरो जित निकालेको छ ।शनिबार राति भएको खेलमा मिलानले ब्रेसियालाई १(० गोल अन्तरले पराजित गरेको हो ।


ADVERTISEMENT


ब्रेसियाको मैदानमा मिलानलाई जित दिलाउन आन्टे रेबिकले निर्णायक गोल गरे ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रेबिकले निर्णायक गोल गरेका थिए । उनले खेलको ७१ औं मिनेटमा गोल गरेका थिए ।


ADVERTISEMENT

# # #


जितसँगै मिलान लिगको छैटौं स्थानमा उक्लिएको छ । मिलानले २१ खेलमा ३१ अंक जोडेको छ । पराजित ब्रेसिया १५ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।