काठमाडौं – संघीय संसद प्रतिनिधि सभाको बैठक जारी रहेको छ । सभामुखमा अग्नि सापकोटा निर्वाचित भएपछि पहिलो पटक उनको अध्यक्षतामा बैठक बसेको हो ।


ADVERTISEMENT


सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । उनले सम्बोधन जारी रहेको छ ।


ADVERTISEMENT

# # #


बैठकमा नवनिर्वाचित सभामुख सापकोटालाई विभिन्न दलका तर्फबाट बधाई तथा शुभकामना प्रदान गर्ने कार्यक्रम रहेको छ ।संवैधानिक आयोगहरुका प्रतिवेदन समेत आजको बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

नियमित कारवाही अघि बढेपछि लामो समयदेखि संसदमा विचाराधीन र टेबल गर्नुपर्ने विधेयकले पनि प्रवेश पाउने छन् ।