गत पुस १७ गतेबाट अवरुद्ध भएको कणाली राजमार्गअन्तर्गत नाग्म गमगडी सडक खण्डको बुलबुले झाडनाउला खण्डमा जमेको हिउँ पन्छाउँदै सडक डिभिजनन कार्यालय जुम्लाको स्काभेटर ।


ADVERTISEMENT


मुगु जिल्लालाई राष्टिय सडक सञ्जालमा जोडने यो सडक अवरुद्ध हुँदा व्यापारी, स्थानीयवासीले सास्ती भोग्दै आएका छन भने विकास निमार्णले गति लिन सकेका छैनन । तस्वीर : रासस


ADVERTISEMENT

# # #