मकवानपुर — मकवानपुर प्रहरीले गोली प्रहार गरी तीन जना गाँजा तस्करलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


आज बिहान १ बजेतिर हेटौंडा–११, थानाभर्‍याङमा गाँजा तस्करी गरिरहेको भारतीय नम्बर प्लेटको बीआर ०६ जी ४४५७ नम्बरको कारको टायरमा गोली प्रहार गरी प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्र अनुसार पक्राउ परेकाहरुमा एक महिला र दुई पुरुष रहेका छन्। ‘