एजेन्सी- एस्टन भिल्ला काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा लेष्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दै समग्रमा ३–२ को जितसहित भिल्ला फाइनलमा पुगेको हो ।


ADVERTISEMENT


जग्वेटले अतिरिक्त समयको पनि अन्त्यतिर गोल गरेपछि एस्टन भिल्लाले लेस्टर सिटीलाई हराउदै लिगकपको फाइनल यात्रा तयगरेको हो । अब फाइनलमा भिल्लाको सामना म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग हुनेछ।


ADVERTISEMENT

# # #