एजेन्सी –  जर्मन क्लब वायर्न म्युनिखका स्ट्राइकर रोबर्टो लेवान्डोस्कीले प्लेयर अफ दि इयर अवार्ड जितेका छन् । सन् २०१९ मा पोल्याण्डको वर्ष उत्कृष्ट खेलाडी बन्दै लेवान्डोस्कीले प्लेयर अफ दि इयर अवार्ड जितेका हुन् ।


ADVERTISEMENT


पोल्याण्डका कप्तान समेत रहेका लेवान्डोस्कीले गत सिजन उत्कृष्ट प्रदर्शन गरेका थिए । वायर्नलाई गत सिजन उनले बुन्डेस लिगा च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।


ADVERTISEMENT

# # #