काठमाडौँ – आइसीसी क्रिकेट वर्ल्ड कप लिग टु अन्तरगत नेपाल र ओमान बीचको खेल यतिबेला जारी रहेको छ । त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा भएको एकदिवसीय खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहको छ ।


ADVERTISEMENT


नेपालले नवौँ विकेट विकेट हात पारेको छ ।  पहिलो विकेटका रुपमा जितेन्दर सिंहलाई ४ रनमा बोल्ड गरेका उनले दोस्रो विकेटका लागि खाने अलिलाई विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट गराए ।


ADVERTISEMENT

# # #


ताजा अवस्थामा ओमानले ४९ औँ ओभरको समाप्तीमा ९ विकेट गुमाएर १५१ रन बनाएको छ ।