काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले रुपन्देहीको होराइजनचोकमा नयाँ शाखा विस्तार गरेको छ । बैँकले मंगलबार बुटवल उपनगरपालिका वडा नं. ११, रुपन्देही जिल्ला स्थित होराइजनचोकमा ११८ औं शाखा कार्यालय स्थापना गरेको हो ।


ADVERTISEMENT


उक्त शाखाको प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त उद्घाटन गरेका थिए ।


ADVERTISEMENT

# # #


बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११८ वटा शाखा कार्यालयहरु तथा ६२ वटाएटीएम मार्फत बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।