काठमाडौँ – आइसीसी क्रिकेट वर्ल्ड कप लिग टु अन्तरगतको पहिलो खेलमा ओमानले दिएका १९८ रनको चुनौति पच्छ्याइरहेको नेपाललाई पहिलो झट्का लागेको छ । कप्तान ज्ञानेन्द्र मल्ल एक रनमा आउट भएका छन् ।


ADVERTISEMENT


पारसलाई साथ दिन अहिले शरद भेषवाकर क्रिजमा पुगेका छन् । ताजा अवस्थामा नेपालले चार ओभरको समाप्तीमा एक विकेट गुमाएको छ ।


ADVERTISEMENT

# # #