काठमाडौँ – आइसीसी क्रिकेट वर्ल्ड कप लिग टु अन्तरगतको पहिलो खेलमा ओमानले दिएका १९८ रनको चुनौति पच्छ्याइरहेको नेपाललाई दोस्रो झट्का लागेको छ । खराब सुरुवात गरेको नेपालले कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई गुमार्एको हो ।


ADVERTISEMENT


कप्तान मल्ल ११ कलमा एक रन बनाएर आउट भए भने पारस समान ११ बल खेल्दै ३ रनमा पेवेलियन फर्किए । अहिले क्रिजमा शरद भेषवाकर र दीपेन्द्र सिंह ऐरी क्रिजमा रहेका छन् । ताजा अवस्थामा नेपालले ५ओभरको समाप्तीमा २ विकेट गुमाएको छ ।


ADVERTISEMENT

# # #


सम्बन्धित समाचार
आईसीसी लिग २ : ओमानद्वारा नेपालसामू १९८ रनको चुनौति