खोटेहाङ गाउँपालिकाको थामखर्क विमानस्थल नजिकै रहेको धार्मिक तथा पर्यटकीयस्थल शङ्खेश्वर शिवालयमा राखिएको शङ्ख । धार्मिक गुरु स्वर्गीय शुभदिल राईले विसं १९९३ सालमा स्थापना गरेको शिवालयमा वैशाख पूर्णिमा र कातिक पूर्णिमाको दिन ठूलो मेला लाग्ने गरेको छ । तस्वीर : केदार मगर, रासस


ADVERTISEMENT