दिल्ली विधानसभा चुनावको मतगणना सुरु भएको छ । मतगणनाको प्रारम्भिक नतिजामा आम आदमी पार्टी (आप)अगाडि देखिएको छ ।


ADVERTISEMENT


आम आदमी ४९ भन्दा बढी सिटमा अगाडि देखिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भारतीय जनता पार्टी (भाजपा) १४ सिटमा अगाडि छ ।


ADVERTISEMENT

# # #


दिल्ली विधानसभाका ७० सिटका लागि गत ८ तारिखमा चुनाव भएको थियो । बहुमतका लागि ३६ सिट ल्याउनुपर्छ ।