काठमाडौं – कोरोना भाइरस रोकथामबारे तीन तहका सरकारबीच छलफल हुँदैछ ।


ADVERTISEMENT


सिंहदरबारमा संघ, प्रदेश र स्थानीय सरकारबीच केहीबेरमा छलफल सुरु हुन लागेको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले प्रदेश र स्थानीय सरकारसँग छलफल गर्न लागेको हो।


ADVERTISEMENT

# # #


छलफलमा भाग लिन सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री, महानगर, उपमहानगर र नगरपालिकाका मेयर तथा गाउँपालिकाका अध्यक्षहरु काठमाडौं आइपुगेका छन्।