काठमाडाैं– चीनकाे वुहानबाट सुरु भएकाे काेराेना भाइरसकाे संक्रमण विश्वभर फैलने क्रम जारी छ। तर विश्वका केही देशमा यसकाे संक्रमण अझै देखिएकाे छैन।


ADVERTISEMENT


विश्वका ३७ देशमा काेराेनाकाे संक्रमण नदेखिएकाे हाे। काेराेनाकाे संक्रमण नदेखिने देशमा पपुवा न्युगिनी, रिपब्लीक अफ यमन, युगाण्डा, लिबिया, नाइजेरीया, माली, बुरुण्डी, तुर्कुमिनिस्तान लगायत छन्।नेपालमा भने एक जनामा देखिएको संक्रमण पछिल्लो पटक शून्य छ ।

काेराेना नपुगेका देश :
बेलिज
बुरुंडी
केप भर्डे
केन्द्रीय अफ्रिकी गणराज्य
चाड
कोमोरोज
डी पी आर अफ कोरिया
डोमिनिका
एल साल्भाडोर
इरिट्रिया
संघीय राज्य माइक्रोनेसिया
ग्रेनेडा
गुयना-बिसाउ
किरिबाटी
किर्गिज गणतन्त्र
लिबिया
मेडागास्कर
मलावी
माली
मौरिसस
मोन्टेनेग्रो
मोजाम्बिक
नउरु
नाइजर
पापुआ न्युगिनी
गणतन्त्र येमेन
सेन्ट किट्स एण्ड नेविस
सामोआ
सियरा लियोन
साओ टोमी र प्रिन्सेप
ताजिकिस्तान
तिमोर-लेस्ट
तुर्कमेनिस्तान
टुभालु
युगान्डा
भानुआटु
पश्चिमी सहारा


ADVERTISEMENT

# # #


तथ्यांक अनुसार चीन, इटाली, इरान बढी प्रभावित छन्।