काठमाडौं : चीन केन्द्रविन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । चीनको पश्चिमी सीजाङमा गएको ६.२ रेक्टर स्केलको भूकम्प गएको हो ।


ADVERTISEMENT


भूकम्पको धक्का काठमाडौंलगायतका स्थानसम्म महसुस भएको छ । शुक्रबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।


ADVERTISEMENT

# # #