काठमाण्डौ – सुनको भाउ आइतबार तोलामा एक हजार रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७६ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको शु्क्रबार सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।


ADVERTISEMENT


यस्तै चाँदी तोलामा २० रुपैयाँ बढेर तोलाको सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।


ADVERTISEMENT

# # #