काठमाडौँ — सरकारले विद्युत महसुल २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा तथा जलस्रोत मन्त्रालयको सिफारिसमा यस्तो निर्णय गरेको हो ।


ADVERTISEMENT


सरकारले विद्युतमहसुल २५ प्रतिशत छुट दिने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा तथा जलस्रोत मन्त्रालयको सिफारिसमा यस्तो निर्णय गरेको हो। नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठकले गरेको सिफारिसको आधारमा मन्त्रिपरिषद्लेयो निर्णय गरेको छ।


ADVERTISEMENT

# # #


लकडाउनका कारण उद्योग तथा कलकारखाना बन्द हुँदा विद्युत् खपत् घटेको छ। मन्त्रिपरिषद्ले लकडाउनका कारण विद्युत् उपभोग हुन नसकेको अवस्थामा बढी विद्युत्खपत् गर्ने उद्योग तथा प्रतष्ठिानलाई तिनको प्रकृति हेरी ३० देखि ५० प्रतिशतसम्म विद्युत् महसुल छुट दिेने अधकिार प्राधिकरणलाई दिएको छ।