काठमाडौँ – बिजि बर्मा फिलिम्सको ब्यानरमा शंकर अधिकारी घायल को प्रस्तुती ओम बा कार्की को निर्माण अनि शंकर अधिकारी घायलको लेखनर निर्देशन रहेको लवजोन मुभी ओएस आर मुभिको युटुब च्यानल बाट रिलिज भएको छ।


ADVERTISEMENT


बिक्रम कार्की, प्रेना बोहरा ,राजन महर्जन ,तृष्णा खडका ,डिबि लामा, रुबि थापा, राजन श्रेष्ठ को अभिनय रहेको छ भने, बाबुल गिरी र शंकर अधिकारी घायलको संगीत मा नित्याशिवा, बाबुल गिरी र शम्भु रैका को आवाज रहेको छ।


ADVERTISEMENT

# # #


हेर्नुस फिल्म :