काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।


ADVERTISEMENT


आज (मंगलबार ) ११ बजे प्रधानमन्त्रीले बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्ने तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


कोरोना भाइरस (कोभिड १९)को विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्। दोस्रोपटक लकडाउनको अवधि थपेको र पहिलो लकडाउनको अवधि सकिएको दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।