काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।


ADVERTISEMENT


कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा भइरहेका प्रयास र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए ।


ADVERTISEMENT

# # #