कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित सुखड् इलाका प्रहरी कार्यालयको इन्ट्री पोष्टको ड्युटीमा खटिएका सुरक्षाकर्मी । लकडाउनका कारण विद्यालय बन्द भएकाले छोरा आमासँगै आएका हुन् । तस्बिरः प्रकाश मिश्र-रासस


ADVERTISEMENT