काठमाडौं नेपाल- अमेरिका फिल्म सोसाइटीले २०२० स्थगित भएको छ । जुन २६ देखि २८ सम्म वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गर्न लागेको नेपाल- अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण स्थगन भएको हो ।


ADVERTISEMENT


नेपाल, अमेरिका र अन्य विभिन्न देशबाट आवेदन परेका चलचित्रहरुको छनोट प्रक्रियामा रहेको चलचित्र महोत्सवको सबै प्रक्रिया स्थगित भएको आयोजकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । आवेदनका क्रममा चलचित्रकर्मीहरुले तिरेको सम्पूर्ण शुल्कहरु पनि फिर्ता गरिएको छ ।


ADVERTISEMENT

# # #