काठमाडौं – कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ७४७ जनाको ज्यान गएको छ । विश्वभरमा भने ५ हजार २६१ संक्रमितको ज्यान गएको छ ।


ADVERTISEMENT


अमेरिका पछि सबैभन्दा धेरै ब्राजिलमा ७५४, बेलायतमा ४९४ कोरोना संक्रमितको ज्यान गएको छ । विश्वका २१५ देशमा फैलिएको संक्रमणका कारण हालसम्म २ लाख ९७ हजार ७१२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।


ADVERTISEMENT

# # #