काठमाडौं – कोरोना संक्रमणले पछिल्लो २४ घण्टामा ५ हजार २६१ जनाले ज्यान गुमाएका छन् । विश्वका २१५ देशमा फैलिएको कोरोना संक्रमणको प्रभाव सबैभन्दा धेरै अमेरिकामा परेको छ ।


ADVERTISEMENT


अमेरिकामा ८५ हजार १७२ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा सबैभन्दा धेरै १ हजार ७४७ संक्रमितको ज्यान गएको छ । ब्राजिलमा ७५४, बेलायतमा ४९४ कोरोना संक्रमितको ज्यान गएको छ ।


ADVERTISEMENT

# # #