काठमाडौं –  अष्ट्रेलियामा कोरोनाका कारण ६ लाख मानिस बेरोजगार भएका छन् । यो तथ्यांक मार्च र अप्रिलमा रोजगार गुमाउनेको भएको बीबीसीले जनाएको छ ।


ADVERTISEMENT


कोरोना संक्रमणका कारण व्यापार व्यवसाय तथा उद्योग कलकारखाना बन्द हुँदा रोगगारको अवसर बन्द गएको हो ।


ADVERTISEMENT

# # #


अमेरिकामा कोरोना भाइरसका कारण ३.६ कोरोड मानिस बेरोजगार भएका छन् ।