काठमाडौं – अमेरिकामा कोरोना भाइरसका कारण ३.६ कोरोड मानिस बेरोजगार भएका छन् । कोरोना संक्रमणका कारण व्यापार व्यवसाय तथा उद्योग कलकारखाना बन्द हुँदा ३.६ करोड मानिसले रोजगारी गुमाउनु परेको हो ।


ADVERTISEMENT


अघिल्लो हप्ता अमेरिकामा रोजगारी गुमाउनेको संख्या ३.३ करोड थियो । बेरोजगारी भत्ता माग गर्नेको संख्यामा कमी आए पनि बेरोजगारीको दर भने निरन्तर बढीरहेको बीबीसीले जनाएको छ ।


ADVERTISEMENT

# # #