नेपालगन्ज — बाँकेको नरैनापुर गाउँपालिकामा क्वारेन्टाइनमा रहेका एक जना २५ वर्षीय युवकको आइतबार बिहान ४ बजे मृत्यु भएको छ । गाउँपालिकाको मटैया(५ स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमा बस्दै आएका उनको शनिबार मात्रै स्वाब संकलन गरी कोरोनाको लागि पीसीआर परीक्षण गर्न लगिएको थियो ।


ADVERTISEMENT


नतिजा आइनसकेकाले उनको मृत्यु कोरोना भाइरसले भएको हो या होइन भन्नेमा पृष्टि भइनसकेको बाँकेका जनस्वास्थ्य फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


ADVERTISEMENT

# # #