काठमाडौं–एमाले अध्यक्ष केपी शर्मा ओली थाइल्याण्डमा उपचार गराएर आज स्वदेश फर्किँदै छन् ।


ADVERTISEMENT


ओली नियमिति स्वास्थ्य परीक्षणका लागि गत शुक्रबार पत्नीसहित थाइल्याण्ड प्रस्थान गरेका थिए ।


ADVERTISEMENT

# # #


ओली मध्यान्ह १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

नियमित स्वास्थ्य उपचारका लागि उनी ६र६ महिनामा बैंकक जाने गरेका छन् । यसअघि जेठमा उनी उपचारका लागि बैंकक जागएका थिए ।