काठमाडौं –  पछिल्लो २४ घण्टामा विश्वमा १ लाख १८ हजार २२१ कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै ब्राजिलमा २९ हजार ९५६ संक्रमित थपिएका छन् ।


ADVERTISEMENT


सोही अवधीमा अमेरिकामा १३ हजार ३५१ कोरोना संक्रमित थपिएका छन् । रुसमा ८ हजार ७२६, भारतमा ९ हजार ४७१, पेरुमा ४ हजार २०२, मेक्सिकोमा ४ हजार ४४२ कोरोना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् ।


ADVERTISEMENT

# # #