काठमाडौँ – नेपालमा थप ५३८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् ।


ADVERTISEMENT


देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज ९० जना महिला र ४४८ जना गरी थप ५३८ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ५३८ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १००९९ पुगेको हो ।

कुल संक्रमितमध्ये २४ जनाको मृत्यु भएको छ भने २२२४ जना निको भएको भएका छन् ।

कहाँ कति पुगे संक्रमित ? हेर्नुहोस् :