काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा १६ हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ ।


ADVERTISEMENT


विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा चौथो स्थानमा रहेको भारतमा पछिल्लो २४ घण्टामा १६ हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिएको हो ।


ADVERTISEMENT

# # #


बीबीसीका अनुसार हालसम्म भारतमा ४ लाख ५६ हजारभन्दा धेरैमा कोरोना संक्रमण भइसकेको छ । १४ हजार ४ सयभन्दा धेरै संक्रमितको मृत्यु भइसकेको छ ।