काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) निको भएर पछिल्लो २४ घण्टायता ३ सय १२ जना डिस्चार्ज भएका छन् ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार डिस्चार्ज हुनेममध्ये महिला १९ र पुरुष २९३ जना रहेका छन् ।


ADVERTISEMENT

# # #


यसरी आजसम्म कोरोना लाई जितेर घर फर्किने मध्ये महिला २१६ र २४३४ गरी २६५० रहेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ । आजमात्रै ४३४ जना नयाँ संक्रमित फेला परेका छन् ।

भिडियो हेर्नुहोस्: