काठमाडौँ – नेपालमा थप ५९३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् ।


ADVERTISEMENT


देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज १०७ जना महिला र ४८६ जना पुरुष गरी थप ५९३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ ।  जसमध्ये १ हजार २४९ जना महिला र १० हजार ५०६ जना पुरुष रहेका छन् ।

कुल संक्रमित मध्ये २७ जनाको मृत्यु भएको छ भने २६९८ जना निको भएका छन् ।

कहाँ कति भेटिए ? हेर्नुहोस् :