वैतडीको पञ्चेश्वरमा सशस्त्रको बीओपी स्थापना Jul 3, 2020 | वैतडी – वैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं १ रोलघाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । बिओपीको औपचारिक उद्घाटन सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले गरेका हुन् । ADVERTISEMENT