विराटनगर। राजनैतिक खिचातानि को कारण ले राष्ट्र र राष्ठ्रियता धरापमा परिरहेको महसुस गरि राष्ट्रियताका लागि जनता हरु रोड मा उर्लियका छ ।। आज हैन भोलिलाई हाम्रो सपोर्ट वलिलाई भन्दै युवा हरु देश भर आन्दोलनमा होमियका छन । अहिलेको आवश्यकता भनेको देश र राष्रटियता स्वाधिनता का निम्ति भयको भन्दै स्वतन्त्र युवा अभियान ले आन्दोलनको आयोजना गरेको वताय आज सयौको संख्यामा युवा हरु केपि वोलिको पक्षमा उर्लियका छन।
अहिले कुनैपनि हालतमा प्रधान मन्त्रि फेरवदल हुनुहुदैन अहिले सम्मकै राष्ट्रवादि नेता केपि वलिले हाम्रो गुमेको भुमि फिर्ता लिदै गर्दा भारतिय विस्तारवाद को परकास्टाले देश लाई फेरि पनि पुरानै सैलिमा फर्काउने चलखेल भयको भन्दै जनताहरु सडकमा ओर्लियका छन सामाजिक दुरि कायम राख्दै ट्राफिक चौक वाटसुरु भयको अभियान जलजला चौक मा समापन भयको थियो ।

k|d cf]nL ;dy{gdf h’n’;
sf7df8f}+, !( c;f/ M k|wfgdGqL s]kL zdf{ cf]nLn] /fhLgfdf lbg’x’Gg eg]/ z’qmaf/ eQmk’/sf] ;”o{lagfosdf cf]nLsf] ;dy{sdf lgsfn]sf] h’n’;df ;xefuL . t:jL/ M rGsnf If]qL÷/f;;