धादिङ – जिल्ला प्रशासन कार्यालय धादिङले अन्तरजिल्लामा हुने सवारी पासलाई बन्द गरेको छ ।


ADVERTISEMENT


आज सूचना जारी गर्दै काठमाडाँैलगायत अन्तरजिल्लामा प्रशासनबाट जारी हुने गरेको पास हाललाई बन्द गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


विभिन्न जिल्लाबाट नागढुङ्गा हुँदै काठमाडौँ प्रवेश गर्नेमध्ये धेरैमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेकाले हाललाई पास बन्द गरेको सूचनामा उल्लेख गरिएको छ । अहिले धादिङ जिल्लामा आन्तरिक रुपमा सार्वजनिक सवारीसमेत सञ्चालनमा छ ।