काठमाडौँ – गीतकार मेष बस्नेतको शब्द रहेको नयाँ म्यूजिक भिडियो ‘तिम्ले हात दियौ र पो’ सार्वजनिक भएको छ । अनु चौधरी र सुजित यादवको स्वर रहेको उक्त भिडियो युट्यब मार्फत सार्वजनिक भएको हो ।


ADVERTISEMENT


राकेश ओलीको संगीत रहेको उक्त म्यूजिक भिडियोलाई राजकुमारले खिचेका छन् । राकेश ओली र राजकुमार संयुक्त निर्देशनमा बनेको म्यूजिक भिडियोलाई राजकुमारले सम्पादन गरेका हुन् ।


ADVERTISEMENT

# # #


यस्तो छ गीत :