काठमाडौं । जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र आज दिनभरका लागि कर्फ्यू आदेश जारी गरेको छ ।


ADVERTISEMENT


रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा हिजो दिनभर तनाव भएपछि प्रशासनले शुक्रबार विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #