काठमाडौँ – नेपाली काँग्रेसले कोरोनाका कारण उद्योग वाणिज्य क्षेत्रमा परेका असरको अध्ययन गरी त्यसको समाधानका लागि कार्ययोजना बनाउन सरकारसँग माग गरेको छ ।


ADVERTISEMENT


काँग्रेसको उद्योग तथा व्यापार विभागको भच्र्युल वैठकले कोरोनका कारण भएको लकडाउन र निशेधाज्ञाका कारण उद्योग तथा व्यापार क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको र नागरिकको जीवन कष्टकर भएको निश्कर्ष निकाल्दै सरकारलाई यसको समाधानका लागि कार्ययोजना बनाउन सुझाव दिने निर्णय रेको हो ।


ADVERTISEMENT

# # #


वैठकले उद्योग वाणिज्य क्षेत्रसँग संस्था र व्यक्तिसँग चाँडै छलफल समेत गर्ने निर्णय गरेको छ । वैठक विभागका प्रमुख एवं पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

No description available.