काठमाडौँ – बिहीवार ललितपुर स्थित स्थानियले निशेधाज्ञामा मत्सेन्द्रनाथको रथयात्रा गराउन लाग्दा उत्पन्न झडपमा खटिएका १८ जनामा कोरोना संक्रमण देखिएको छ ।


ADVERTISEMENT


महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी सन्तोष तामाङकाअनुसार ५६ जनाको स्वाब परिक्षण गरिएकोमा १८ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो । अन्यको रिपोर्ट आउँन बाँकी रहेको तामाङले बताए ।


ADVERTISEMENT

# # #