काठमाडौँ – १०७ औँ बीपी जयन्तीको अवसरमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।


ADVERTISEMENT


बुधवार बीपी जयन्तीको अवसरमा तरुण दलले पाटन अस्पताललाई १ हजा थान मास्क, २० थान पिपिई र २० थान फेससिल्ड सहयोग उपलब्ध गराएको हो । जनताको स्वास्थ्य ध्यानमा राखी आफ्नो स्वास्थ्य जोखिममा राखी फ्रन्टलाइनमा बसेर काम गरिरहेका स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामाग्री सहयोग गरिएको तरुण दलका अध्यक्ष जीतजंग शाहीले बताए ।


ADVERTISEMENT

# # #


 

No description available.