काठमाडौँ – निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री केपी शर्माओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।


ADVERTISEMENT


सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई मन्त्रिसरह सुविधा दिनेगरी प्रधानमन्त्रीको आर्थिक बनाउने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


यसअघि डा खतिवडा सञ्चार तथा सूचनामन्त्री पनि रहेका थिए । संवैधानिक व्यवस्थानुसार उनको यही भदौ २० गतेदेखि पदावधि सकिएको थियो ।