जनकपुर–जयनगर रेलमार्गको ३४ किलोमिटर खण्डमा आज बिजुली रेल परिक्षण हुने भएको छ । भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–बर्दिवास रेलमार्ग ६९ किलोमिटरमा सञ्चालन गरिने उक्त रेल पहिलो चरणमा जनकपुरसम्म सञ्चालनमा आउने छ ।


ADVERTISEMENT


भारतको मद्रासस्थित सरकारी कम्पनी कोंकन रेलवे स्टेशनमा निर्माण भएको उक्त रेल बिहीवार बेलुका जनकपुर आइपुगेको थियो । परीक्षणको क्रममा रेलमा कुनै समस्या नदेखिए आज नै भारतले नेपाल सरकारलाई रेल हस्तान्तरण गर्नेछ ।


ADVERTISEMENT

# # #


 

 

 

 

फोटोः रेल विभागका महानिर्देशक बलराम मिश्रको फेसबुकबाट ।